• ७ वैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

blog

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक । तस्बिर : फाइल तस्बिर

काठमाडौं, माघ १३ गते । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बिहीबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक परिस्थितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।