• १२ वैशाख २०८१, बुधबार

नवनिर्वाचित सांसदले लिनुभयो शपथ (फोटो फिचर)

blog

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले लिनुभयो पद तथा गोपनीयताको शपथ । तस्बिर: केशब गुरुङ

काठमाडौं, पुस ७ गते । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरूलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउनुभएको हो ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा बैठकको अध्यक्षता गर्नुहुँदै ।