• १५ चैत २०८०, बिहिबार

नुन लिन पनि घण्टौँ लाममा

blog

जुम्लाको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालयमा आइतबार नून लिन आएका जुम्लाका स्थानीयवासी । तस्बिर विजय रावत, रासस

जुम्लाको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालयमा आइतबार नुन लिन आएका जुम्लाका स्थानीयवासी । नुन लिनकै लागि यहाँका सर्वसाधारणको भीडभाड हुने गरेको छ र घण्टौँ लाम बस्नु पर्ने अवस्था छ ।