• ८ वैशाख २०८१, शनिबार

कपिलवस्तु १ मा एमालेका बलराम अधिकारी निर्वाचित

blog

गोरखापत्र अनलाइन

कपिलवस्तु, मंसिर १२ गते । कपिलवस्तु–१ मा सत्ता गठबन्धनका उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै नेकपा (एमाले) का बलराम अधिकारी निर्वािचतहुनुभएको छ । 

अधिकारीले सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले पराजित गर्नुभएको हो । अधिकारीले ३६ हजार ६१९ मत प्राप्त गर्नुभयो । खनालले १८ हजार १९० मत प्राप्त गर्नुभयो ।