• १६ चैत २०८०, शुक्रबार

विनोद चौधरीलाई घण्टीले उछिन्यो

blog

नवलपरासी, मङसिर ६ गते । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ । 

ताजा मतपरिणाम अनुसार चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सिंह ठकुरीले ३ हजार ९५८ मत सहित अग्र स्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका उम्मेदवार  विनोद चौधरी ३ हजार ८६९ मत प्राप्त गर्नुभएको छ । हृदयेश त्रिपाठीले २ हजार ९१२ मत प्राप्त गर्नु भएको छ ।


Author

गोपी ज्ञवाली