• १५ चैत २०८०, बिहिबार

गायिका बबिताको 'चोट' गीत

blog

काठमाडौं, कात्तिक २७ गते । गायिका बबिता बानियाँ 'जेरी'को 'चोट' गीत सार्वजनिक भएको छ । राजु परियार, पूर्णकला बिसीको स्वर रहेको गीतमा बबिताको शब्द र विरही कार्कीको सङ्गीत, कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो ।

गीतको भिडियोमा गायिका बनिता बानियाँसँगै कलाकार राजु आर डी र निरोज भट्टको अभिनय रहेको छ । 

स्मृति तिमिल्सिना ‘गुरुआमा’को कथा एवं निर्देशन रहेको गीतमा सुरेश श्रेष्ठको छायाङ्कन र प्रविन भट्टको सम्पादन छ ।