• १५ चैत २०८०, बिहिबार

सुनौलो पहेंलपुर फाँट

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक ११ गते । पर्वतको जलजला ७ धाइरिङस्थित सल्यानको फाँटमा लगाइएको धान पाकेर सुनौलो देखिएका छ । यस फाँटको नाम पहेंलपुर फाँट हो । 

तिहार सकिएसँगै किसानहरू धान काट्न थालेका छन् ।