• १३ वैशाख २०८१, बिहिबार

सुधीर र उषाको 'पत्थर जस्तो दिल'मा

blog

काठमाडौं, कात्तिक ११ गते । साहित्यकार नरेश ज्ञवालीको शब्द रहेको  ‘पत्थर जस्तो दिल’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गौतमको आधिकारिक च्यानल 'थानेश्वर गौतम'मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमको संंगीत तथा स्वर रहेको छ भने गजललाई कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो ।  

भिडियोमा सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको छ । स्वयम्  रचनाकार नरेश ज्ञवाली निर्माता रहेको यस भिडियोलाई  रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो ।