• १३ वैशाख २०८१, बिहिबार

रानीपोखरीका भाइटीका लगाउनेको भीड (फोटो फिचर)

blog

रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउँदै सर्वसाधारण नागरिक । तस्बिर : रासस

काठमाडौं, कात्तिक १० गते । दाजुभाइ तथा दिदीबहिनी नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर भाइटीका ग्रहण गरेका छन् । बिहीबार बिहानैदेखि रानीपोखरीमा भाइटीका लगाउनेको भीड लागेको थियो ।