• ५ वैशाख २०८१, बुधबार

कीर्तिपुरमा न्हूदँया भिन्तुना र्‍याली सम्पन्न

blog

गोरखापत्र अनलाइन

कीर्तिपुर, कात्तिक ९ गते । राष्ट्रिय संवत् नेपाल ११४३ संवत् न्हूदँ यहाँस्थित विभिन्न स्थानमा हर्षाेल्लासका साथ मनाइएको छ ।

कीर्तिपुर, पाँगा, नगाउँ, इटागोल, भाजंगाल, चोभारसहित विभिन्न स्थानमा नेपाल संवत्लाई स्वागत गरिएको हो ।

स्थानीय चाडजस्तै बनेको यस नेपाल संवत् न्हूदँया भिन्तुना ¥यालीमा स्थानीय पार्टीका नेताहरु, स्थानीय तहका प्रमुख र गैरनेवाः समुदायको पनि उपस्थिति देखिन्छ ।

तस्विर – फेसबुकबाट