• १३ वैशाख २०८१, बिहिबार

भक्तपुरको गुण्डुबाट देखिएको मनासलु हिमाल (फोटो फिचर)

blog

भक्तपुरको गुण्डुबाट देखिएको मनासलु हिमाल । तस्बिर: केशब गुरुङ /सुजन गुरुङ

काठमाडौं, असोज ३१ गते । गत शनिबारदेखि नेपालबाट मनसुन बाहिएको छ । मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकाको मौसम सफा भएको छ । मौसम सफा भएसँगै भक्तपुरको गुण्डुबाट मनासलु हिमाल प्रष्ट देख्न सकिन्छ ।

उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल प्रष्ट देख्न सकिन्छ।