नेकपाका दुई पक्राउ

धनकुटा, असार ५ गते  । स्थानीय तहको निर्वाचनमा विभिन्न भागमा बाधा पु¥याउने योजना बनाउने क्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजकसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । 


विभिन्न ठाउँमा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेका सूचनाका आधारमा नेकपाका जिल्ला संयोजक आकाश र धनकुटा नगरपालिका संयोजक राजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदीपराज भण्डारीले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds