दुई गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ, असार ५ गते  । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नेपाली राजदूतलाई अन्य दुई देशको गैरआवासीय राजदूतमा आज नियुक्त गर्नुभएको छ । 


मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले इजिप्टका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याललाई इथोपिया र श्रीलङ्काका लागि नेपाली राजदूत प्रा विश्वम्भर प्याकुरेललाई माल्दिभ्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds