निर्वाचन सामग्री लुट्ने पक्राउ

दाङ, असार ४ गते । निर्वाचन सामग्री लुटपाटमा संलग्न ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य जनक विकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।

शान्तिनगर गाउँपालिका–३ भलाने टीमा मतदाता शिक्षा दिइरहे का बे ला मुख छो पे र आएको  एक समूहले  मतदाता शिक्षा स्वयंसे विकाहरु विमला खड्का र गीता भण्डारीबाट मतदाता नामावली, चे तनामूलक सामग्रीहरु, नमुना मतपत्र, स्वस्तिक छाप, निर्वाचन आचारसंहितासहितको  एक झो ला सामग्री लुटे र भागे का थिए ।

प्रहरीले  लुटिएको  झो लासहित विकलाई पक्राउ गरी अनुसन्धान थालेको  जिल्ला प्रहरी प्रमुख, धीरजप्रताव सिंहले जानकारी दिनुभयो ।

यसै गरी ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला इञ्चार्ज सविनले  विज्ञप्ति जारी गरी पार्टीका जिल्ला सदस्य विकलाई उपचार गरी घर फर्कंदै  गर्दा बाटो बाटै  बिनाकारण गिरफ्तार गरिएको  आरोप लगाउनु भएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds