रमिता गुरुङ (मोडल)

Ramita gurungदुई वर्षदेखि मोडलिङमा सक्रिय रमिता गुरुङले आधा दर्जन लोकगीतमा मोडलिङ गर्नुभएको छ ।  दोहोरी गायनका साथै मोडलिङमा सक्रिय गुरुङले छड्के सेल्फी हान..., उडायो सारी फरर...लगायत तीज गीतमा पनि मोडलिङ गर्नुभएको छ ।  दोहोरी गीत मुटुको कुनामा तिमी छौ..., उनको झल्को मेटाउन न त दबाई छ...लगायत गीतमा अभिनय गर्नुभएको छ ।  धादिङ गुम्दीकी गुरुङले प्लस टुसम्म अध्ययन गर्नुभएको छ ।  
मोडल : रमिता गुरुङ
तस्बिर : रमेश क्षेत्री
स्टुडियो : CS5 महाराजगञ्ज

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना