रूपा एस घले (मोडल)

rupa s ghaleपाँच वर्षदेखि कला क्षेत्रमा सक्रिय रूपा एस घले तामाङले तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ ।  नुवाकोटकी रूपालाई सानैदेखिको नृत्य गर्ने शौखले नै कलाकार बनाएको हो ।  
ताङ्सी बोर्ची...बोलको तामाङ भाषा गीतको म्युजिक भिडियोबाट कला क्षेत्रमा पाइला राखेकी रूपा हालै राजधानीमा आयोजित म्हेन्दोमाया म्युजिक अवार्डमा उत्कृष्ट मोडलका रूपमा सम्मानित हुनुभएको थियो ।  स्वअध्ययनबाटै नृत्य सिक्नुभएकी रूपालाई कला क्षेत्रमा अगाडि बढ्न परिवारको साथ र समर्थन छ ।  रूपाले ताङ्सी बोर्चि नामक चलचित्रमा अभिनय पनि गर्नुभएको छ ।  अवसर आए नेपाली
चलचित्रमा पनि अभिनय गर्ने
उहाँको योजना छ ।  
मोडल: रुपा एस घले
फोटोग्राफरः रमेश क्षेत्री
स्टुडियोः CS5 महाराजगञ्ज

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना