मञ्जिला थापा (मोडल)


manjila thapaप्युठानको दरौलामा जन्मनुभएकी मञ्जिला थापा नृत्य गर्न मन पराउनुहुन्छ ।  उहाँले गायक बलु विसीको तीजको गीत रातो सारी हातैमा चुरा र बद्री पङ्गेनीको नगरकोट घुम्न जाऊँ बोलको गीतमा म्युजिक भिडियोमा नृत्य गर्नुभएको छ ।
मोडल : मञ्जिला थापा
तस्बिर : रमेश क्षेत्री
स्टुडिया :CS5 महाराजगञ्ज ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना