सेवामुखी बन– गभर्नर

धनकुटा, पुस २३ गते । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनतालाई शोषण नगरी सेवामुखी भावले काम गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ ।

यहाँ शुक्रबार गुराँस लघुवित्त वित्तीय संस्था लिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा नेपालले जनतालाई सरल रुपमा वित्तीय सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिइएको बताउँदै सोहीअनुरुप काम गर्न सुझाव दिनुभयो । संस्थाले तराईका मोरङ र सुनसरीसहित पूर्वी पहाडका १० जिल्लामा वित्तीय कारोबार गर्दै आएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds