नारायणगोपाल पुरस्कार घोषणा

naran gopal prizeकाठमाडौँ,  पुस १५ गते ।  राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्ने नारायण गोपाल युवा सङ्गीत पुरस्कार सङ्ीतकार सन्तोष श्रेष्ठ र गायिका निशा देशारलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै, अरनिको युवा कला पुरस्कार चित्रकारद्वय ज्योतिप्रकाश विक र पृथ्वी श्रेष्ठलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।  सो पुरस्कारको राशि ५० हजार रुपियाँ, स्वर्ण पदक र सम्मान पत्र रहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना