महिमा सिलवाल (मोडल)

mahima silwalनायिका महिमा सिलवाललाई चलचित्र कारवाहीले चिनायो, त्यही पनि ग्ल्यामर नायिकाका रूपमा । महिमा अभिनित मिसन ४२०, अप्रिल फुल, दानव, जिगेलो, सुब्बा साब दर्शकमाझ आइसकेको छ । उहाँको तागतबर, बादशाह, सकसलगायत आधा दर्जन चलचित्र प्रदर्शनको लाइनमा छन् । यतिबेलाचाहिँ चलचित्र ब्वाई फ्रेन्डको छायाङ्कनमा व्यस्त हुनुहुन्छ । मदन घिमिरे निर्देशित यो चलचित्रमा धनी बाउकी पुलपुलिएकी छोरीको भूमिका महिमाको अभिनय देख्न सकिन्छ ।

मोडल : महिमा सिलवाल
फोटो : रमेश क्षेत्री
पहिरन : फेसन जोन, नयाँ बानेश्वर

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds