दिलवाले...को अन्तिम प्रर्दशन

dilwale dulhania le jayenge.adhe-moviebollywood.blogspot.comकाठमाडौं, गिनिज बुकमा नाम लेखाउन गरिने अनेकौं हर्कतहरुमा चलचित्र प्रर्दशन पनि परेको छ । भारतीय चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगा’ हलमा प्रर्दशन भएको भएको २० वर्षपछि गिनिज बुकमा नाम लेखाएर हलबाट बाहिरिएको छ । यो चलचित्र मुम्बईको मराठा चलचित्र मन्दिरमा लगातार एक हजार नौं हप्ता प्रर्दशन भएको थियो । शुक्रवार बिहान ११ बजे चलचित्रको अन्तिम सो देखाइएको थियो । यशराज फिल्मले भने हजार हप्ता पूरा गरेर चलचित्रले गिनिज बुकमा नाम लेखाइसकेकाले हलबाट निकालिएको बताएको छ ।
स्रोतः एजेन्सी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना