सबैको साझा संविधान बनाउन सल्लाह  

MAHANTA-THAKURगौशाला, फागुन १० गते । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्ताधारी पक्षलाई सबैको साझा संविधान बनाउन सल्लाह दिनुभएको छ ।

तीस दलीय गठबन्धनले शनिबार साँझ महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता ठाकुरले मधेसी, आदिवासी जनजाति, महिला, मुसलमान, पिछडिएको क्षेत्रलगायत सबै वर्ग समुदायको अधिकार सम्बोधन गरिएको संविधानले मात्रै देशमा दिगो शान्ति र स्थायित्व प्रदान गर्ने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना