तीस दलीय मोर्चाद्वारा विरोध प्रदर्शन


श्रीनारायण साह
जनकपुरधाम,फाल्गुण ९ गते । तीस दलीय मोर्चाको पूर्व निर्धारित कार्यक्रम अनुसार तीस दलीय गटवन्धन धनुषाले जनकपुरधाममा ढोल बजाई कलो पट्टी बांधेर विरोध प्रदर्शन गरेको छ ।
जनकपुर रल्ेवे स्टेशनवाट निस्केको विरोध जुलुशले विभिन्न भागहरुको परिक्रमा गर्दै स्थानीय जनक चौकमा पुगी कोण सभामा परिणत भयो ।
सो सभामा तीस दलीय गठवन्धनका नेताहरुले सम्वोधन गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना