सिन्धुपाल्चोक केन्द्रबिन्दुको भूकम्प

Earthquakeकाठमाडौँ, असोज ३ गते । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आइतबार राति भूकम्प गएको छ । राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोकको गुम्बा गाविसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

दुई साताअघि दोलखा केन्दुबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना