व्यवस्थापिका–संसद् शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, भदौ १३ गते । व्यवस्थापिका–संसद्को आजको शून्य समयमा सडक दुर्घटना, सडक विस्तार, स्थानीय तहको पुनःसंरचना, चट्याङबाट भएको क्षति, राहत शिक्षकको समस्यालगायत विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । 


शून्य समयमा सांसद दुलारी हरिजन, धनबहादुर घले, धनबहादुर रायमाझी, नरदेवी पुन, प्रेम सुवाललगायतले भाग लिनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना