जीप दुर्घटनामा १० को मृत्यु,६ जना घाईते


jeep_2गणेश खनाल, अर्घाखाँची,भदौ १२ गते । अर्घाखाँची हंसपुर गाविसको रतनमारेमा जीप दुर्घटना हुदाँ १० जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । सन्धिर्खकबाट त्युठानको बादीकोटका लागी आईतवार दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्वरको यात्रुबाहक जीप रतनमारेमा दुर्घटना हुदाँ ९ जना मृत्यु भएको हो । घाईते ६ जनाको सन्धिखर्क जिल्ला अपस्तालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानाकारी दिनुभयो ।
उकालो बाटोमा वे्रक फेल भएपछि दुर्घटना भएको जनाईएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना