काभ्रेको विर्ता देउरालीमाबस दुर्घटना २७ को मृत्यु ४० घाइते

kavreyगोरखापत्र अनलाइन, काठमाडौ, साउन ३१ गते काभ्रे जिल्लाको विर्ता देउरालीमा एउटा यात्रुवहाक बस दुर्घटनामा २७ जानाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।
हाम्रा काभ्रे समाचारदाता मधुसुदन तिमिल्सिनाका अनुसार काठमाडौबाट कोशी पारीका लागि गएको बा ३ १०६ नम्बरको उक्तबस उकालोमा तान्न नकस्दा पछाडि सर्दै सडकबाट तल खसेको थियो ।
उद्धारका लागि प्रहरी घटनास्थलमा पुगि सकेको र स्थानीय पनि उद्धारमा जुटेका छन् घाइते धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

    तस्बीर साभार रभि पन्तकाे फेसबुक 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना