सुनिता दुलालको यसपाली नि खानी दर (भिडियो सहित)

sunita-dulalकाठमाडौं ।   चर्चित  गायिका सुनिता दुलालले हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा  कोसेली स्वरुप तीज गीत यसपाली नि खानी दर   बजारमा ल्याएकी छिन् । सो गीतमा  सुनिता दुलालको स्वर ,शब्द संगीत महेश खडकाको  रहेको छ । उक्त गीतको  निर्देशन भने गोबिन्द राईले गरेका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना