सिर्जु अधिकारीको तीज कोसेली बरिलै नाच्छु छम्म छम्म (भिडियो सहित)

srijuकाठमाडौं ।   चर्चित मोडल एवम् गायिका सिर्जु अधिकारीले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नयाँ कोसेली स्वरुप तीज गीत बरिलै नाच्छु छम्म छम्म बजारमा ल्याएकी छिन् । सो गीतमा सिर्जु अधिकारीकै स्वर, शब्द, संगीत र अभिनय रहेको छ । उक्त गीतको भिडियो भने शंकर बिसीले निर्देशन गरेका हुन् ।गीतलाई हमाल म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना