नेपाल राजनीतिबारे ओली– रायको छलफल

काठमाडौँ, साउन २३ गते  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रणजित रायबीच आज भएको भेटवार्तामा नेपालको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । 

एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज उहाँहरुबीच करिब एक घन्टा भेटवार्ता भएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी गराउनुभयो । पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न राय पार्टी कार्यालय पुग्नुभएको थियो । । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना