केही महिनाभित्रै संविधान जारी हुने जिकिर

bhim rawalकैलाली , माघ २९ गते । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले केही महिनाभित्रै संविधान जारी हुने दाबी गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल कैलालीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रक्रियाबाट संविधान निर्माण गर्ने कार्य अघि बढिसकेकाले केही महिनाभित्रै संविधान जारी हुने बताउनुभयो । सभासद् रावलले भन्नुभयो, “हामी वार्ता र प्रक्रियासँगसँगै संविधान निर्माणको काम अघि बढाउँछौँ, त्यसका लागि एमाओवादीसहित मधेसीमोर्चा तयार हुनुपर्छ ।” । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना