संसद् बैठक २ बजे बस्ने

काठमाडौँ, साउन ६ गते । व्यवस्थापिका–संसद्को आज ११ः०० बजेका लागि निर्धारित बैठक अपराह्न १४ः०० बजे बस्ने भएको छ ।

विशेष कारणवश बैठक १४ः०० बजेका लागि निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख दलहरुबीच बजेटसँग जोडिएका आश्रित विधेयक अगाडि बढाउने की अविश्वासको प्रस्ताव अगाडि बढाउने भन्ने विषयमा मतैक्य हुन नसकेपछि सचिवालयले बैठकको समय सारेको हो । रासस

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना