सुनसरीका अधिकांश गाउँ डुबानमा

इनरुवा,  साउन ६ गते  । दुई दिनदेखिको अविरल वर्षाका कारण सुनसरीका अधिकांश ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण घरघरमा पानी पसेपछि छिटाहा गाविसका २० परिवार सडकमा शरण लिन बाध्य भएको स्थानीयवासी गणेश मण्डलले बताउनुभयो ।

यस्तै बूढी खोला, गडन खोला र सुनसरी खोलाको बाढीले अधिकांश गाउँ डुबानमा परेको बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना