मर्मतपछि बोइङ ७५७ सञ्चालनमा

काठमाडौँ, असार ३० गते । गत आइतबारदेखि प्राविधिक समस्याले ग्राउन्डेड भएको नेपाल एयरलाइन्सको बोइङ ७५७ विमान मर्मतपछि सञ्चालनमा आएको छ । बोइङ ७५७ जहाजले प्राविधिकले मर्मत गरेपछि गएराति नै उडान भरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।

उक्त विमानले गएराति ११ः४९ मा मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना