सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई


काठमाडौँ, असार २८ गते। नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखलाई आज सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर सोसम्बन्धी पत्र बुझाउनुभएको हो । सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नेता महराले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना