बढ्यो म¥याङ्दी जलविद्युत केन्द्रको उत्पादन, लोडसेडिङ घट्ला ?


अमर नहर्की
आँबुखैरेनी , असार २२ गते । तनहुँको आँबुखैरेनी नगरपालिका–७ स्थित मस्याङ्दी जलविद्युत केन्द्रको उप्पादन बढेको छ ।
पर्याप्त मात्रामा वर्षा हुँदा म¥याङ्दी नदीको बहाव धेरै भएकाले उत्पादन बढेको केन्द्रका प्राविधिक अमर अधिकारीले जानकारी दिनु भयो । प्राविधिक अधिकारी अनुसार १६९ मेगावाट क्षमताको केन्द्र हाल १६५ उत्पादन भएको छ । हिउँदमा भने पानी घट्ने हुँदा करीव १४० मेगावाट मात्रै उप्पादन हुने गर्छ । यहाँबाट उत्पादित विजुली काठमाडौंको स्युचाटार र चितवनको भरतपुर शवस्टेशन मार्पmत केन्द्रीय प्रशारणमा जाने केन्द्रले जनाएको छ ।
विद्युत उत्पादन बढे पछि केन्द्रीय लोडसेडिङ कम हुने भएको छ । केन्द्रका अनुसार पुर्ण  क्षमताको सञ्चालन गर्नको लागि पानी भए पनि गेगरान जम्मा हुने हुँदा केही कम हुने गर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना