नुवाकोट केन्द्रविन्दु भएकाे पराकम्प

Earthquakeकाठमाडौँ असार ७ गते । नुवाकोट केन्द्रविन्दु भएर मंगलबार बिहान ४.४ रेक्टर स्केलको पराकम्प गएको छ । 

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ३७ मिनेटमा खानीगाउँ र हल्देकालिका आसपासका क्षेत्र केन्द्र बनाएर उक्त पराकम्प गएको हो । गत वर्ष वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ४६२ पराकम्पन गइसकेको केन्द्रले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना