काबुलमा आत्मघाती बम बिस्फोट, १४ नेपालीको मृत्यु, ५ घाइते (अफगानी गृहमन्त्रालयको विज्ञप्ती सहित)

काठमाडौँ, असार ६ गते । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम बिस्फोटमा १४ नेपालीको मृत्यु भएको छ । 

अफगानी गृहमन्त्रालयका अनुसार उक्त बिस्फोटमा परी १४ जना नेपालीको मृत्यु र ५ जना नेपाली घाइते भएको छन् ।


परराष्ट्र मन्त्रालयका अनुसार घटनाको विस्तृत विवरण आइनसकेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले मन्त्रालयले घटनाबारे विस्तृत जानकारी आउन समय लाग्ने बताउनुभयो ।

 

The Ministry of Interior Affairs Statement Regarding Recent Incident in Kabul

A suicide bomber targeted a minibus which was carrying employees working for a foreign company in Banae area, PD9 Kabul city, today at 05:40 AM.

As a result, 14 foreign (Nepalese citizen) were killed and nine others were wounded including five Nepalese and four Afghans.

The Ministry of Interior Affairs expresses its deepest condolences to the families and relatives who lost their lives in this incident.

The Minister of Interior Affairs strongly condemns all acts of violence as these heinous acts go against the values of humanity.

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना