कांग्रेसका मुख्य सचिव र सचिवको सुविधा सरकारी सुब्बा जति पनि छैन !



काठमाडौँ, जेठ २६ गते। नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको सेवा सुविधालाई व्यवस्थित र पारदर्शी बनाउन कर्र्मचारी विनियमावली बनाउन लागिएको छ ।

विनियमावलीको तयारी अन्तिम चरणमा पुगेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीको मुख्य सचिव र सचिवस्तरका कर्मचारीको सेवा सुविधा नेपाल सरकारको सुब्बा सरहको पनि नभएको उहाँले बताउनुभयो ।

ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा अहिले मुख्य सचिवसहित २३ जना कर्मचारी कार्यरत छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना