एमाओवादी गठबन्धनले संविधानसभामा भाग नलिने

काठमाडौँ, माघ २१ गते । एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनको बैठकले माघ २२ गते बोलाइएको संविधानसभाको बैठक तीव्र विरोध हुँदा हुँदै अगाडि बढाइएकाले उक्त कदम नसच्याएसम्म भाग नलिने निर्णय गरेको छ ।

आज बसेको बैठकले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको आन्दोलनप्रति गरेको टिप्पणीमा असन्तुष्टी जनाएको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना