• १३ वैशाख २०८१, बिहिबार

एक हजार सात सयभन्दा बढी नयाँ सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र

blog

वीरगञ्ज नाका अलपत्र नयाँ सवारीसाधन । तस्बिर : पुरुषोत्तम सुवेदी/रासस

वीरगञ्ज, असोज ४ गते । भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार ७०० भन्दा बढी नयाँ साना ठूला सवारी साधन वीरगञ्ज नाकामा अलपत्र अवस्थामा छन्  ।

पछिल्लो समय नेपालमा देखिएको बैकिङ्ग तरलतासँगै नयाँ सवारी साधनहरु बिक्रीमा कमी आएको हो  ।