गणतन्त्र दिवसका अवसरमा चियापन





काठमाडौँ, जेठ १५ गते। नवौँ गणतन्त्र दिवसमा अवसरमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज चियापन समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख ओनसरी घर्ती उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी प्रमुख विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, न्यायाधीश, कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता लगायतको सहभागिता थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना