ल्हाक्पाले तोडिन् आफ्नै विश्व रेकर्ड

सोलुखुम्बु, जेठ ७ गते । सङ्खुवासभाकी सुश्री ल्हाक्पा शेर्पाले सातौँपटक सगरमाथा आरोहण गर्दै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् ।

यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले आज बिहान ५ बजे सगरमाथाको सफल हारोहण गरेकी हुन् । उनले सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना