ग्रान्डीमा जेठको चार दिन निःशुल्क मधुमेह परीक्षण

काठमाडौँ, जेठ ४ गते । धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले जेठ महिनाको हरेक बुधवार मधुमेहको रोगको निःशुल्क परीक्षण गर्ने भएको छ ।
अस्पतालको इन्डोक्राइनोलोजी तथा डायबेटोलोजी विभागमा जेठ महिनाभर हरेक बुधवार अर्थात् जेष्ठ ५ गते, १२ गते, १९ गते र २६ गते इन्डोक्राइनोलोजिष्ट तथा डायबेटोलोजिष्ट डा. सन्देश पन्थीसँगको निःशुल्क परीक्षणसँगै युरिन डिपिष्टिक तथा ग्लुकोमिटरको परीक्षणसमेत निःशुल्क गर्न सकिने अस्पतालले जनाएको छ ।
रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना