बझाङमा गयो भूकम्प !

काठमाडौँ, वैशाख १८ गते ।  बझाङमा आज अपराह्न १२ बजेर २८ मिनेट जाँदा ४.२ रिक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु कडेल गाविस आसपास रहेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना