• ७ वैशाख २०८१, शुक्रबार

पोखरा विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन

blog

कास्की जिल्लाको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन । । तस्वीर : कृष्ण दवाडी\रासस

    कास्की जिल्लाको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन । विमानस्थलको भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि रिठेपानी डाँडा कटान र ल्यान्डफिल साइट व्यवस्थापनको काम समस्याको रुपमा रहेका छन् ।