• ६ चैत २०८०, मङ्गलबार

नयाँ बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाइँदै

blog

कविन अधिकारी

काठमाडौं, भदौ २० गते । काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने कार्यलाई कायमै राखेको छ । सोमबार नयाँ बसपार्क क्षेत्रमा रहेका अनधिकृत संरचना, साइनबोर्ड हटाउने कार्यलाई तीव्र बनाएको छ ।