नेपालद्धारा नामिबिया पराजित




काठमाडौं, बैशाख ४ गते । विश्व लिग क्रिकेट च्याम्पियनसिप अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ ।

टस जितेर व्याटिङ रोजेको नामिबियाले नेपाललाई जितका लागि १९६ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले   ४७.१  ओभरमा लक्ष्य भेटाउन सफल भयो । नेपालका लागि बसन्त रेग्मीले तीन , सोमपाल कामीले दुई , कप्तान पारस खड्का र सन्दिप लामिछाने एक एक विकेट लिन सफल भएका थिए । नामिबियाका लागि फारेल बर्गले सर्वाधिक ३८ रन बनाए ।

नेपालका तर्फबाट शरद भेषवाकरले अर्ध शतक पाली खेले । 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना