राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने – एमाओवादी सचिव पुन

Barsaman Punतुलसीपुर (दाङ), चैत १५ गते । एकीकृत नेकपा (माओवादी)का सचिव वर्षमान पुनले संविधान कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घले आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी भए संविधान कार्यान्वयनमा सहज हुने दाबी गर्नुभयो ।

अबको दुई वर्षभित्रमा संविधान कार्यान्वयन भइसक्ने उहाँको भनाइ छ । संविधान निर्माणका लागि अझै ४०० भन्दा बढी कानुनलाई परिमार्जन गर्न र १५० जति नयाँ कानुन बनाउन बाँकी रहेको उहाँले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना