सीमा नाकामा आवागमन सञ्चालन

धनगढी, माघ १३ गते । कैलाली जिल्लाको दक्षिणी सीमा नाका गौरीफन्टाबाट सर्वसाधारणको आवागमन आज बिहानबाट सञ्चालन भएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओवामाको भारत भ्रमणलाई दृष्टिगत गरी केन्द्रको निर्देशनबमोजिम सोमबार बिहान ६ बजेबाट आज बिहान ६ बजेसम्मका लागि सीमा क्षेत्र ‘बन्द’ गरिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)का गौरीफन्टा नाकाले बताएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना